एकहाते

Romanized: ekahaate, ekahate

एक व्यक्तिले मात्र खुवाउने, पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एक व्यक्तिले मात्र खुवाउने, पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको।
२.
एउटा व्यक्तिलाई मात्र दुध दुहुन दिने (गाई, भैंसी आदि)।
३.
एक हात नापो भएको।
४.
एउटा मात्र हात भएको।

सम्बन्धित शब्दहरू