एकहट्टी
Romanized: ekahattee, ekahattii, ekahatti
ना. [एक+हट्टी] कुनै उद्योग, व्यापार वा ठेक्का आदिको काम एउटै व्यक्तिबाट गर्ने गरी मिलाइएको बन्दोबस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [एक+हट्टी] कुनै उद्योग, व्यापार वा ठेक्का आदिको काम एउटै व्यक्तिबाट गर्ने गरी मिलाइएको बन्दोबस्त।