एकहत्तरौं
Romanized: ekahattaraun, ekahattaraung, ekahattaraum
वि. गन्दै जाँदा एकहत्तर सङ्ख्यामा पर्ने; एकहत्तर सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. गन्दै जाँदा एकहत्तर सङ्ख्यामा पर्ने; एकहत्तर सङ्ख्याको।