अठहत्तरौँ
Romanized: athahattaraun, athahattaraum
गणना गर्दा अठहत्तरको क्रममा पर्ने; अठहत्तर पटकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अठहत्तर+औँ]
1
गणना गर्दा अठहत्तरको क्रममा पर्ने; अठहत्तर पटकको।