अठहत्तर
Romanized: athahattar, athahattara
सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अठहत्तर]
१.
सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क।
२.
(विशेषण)
सतहत्तरपछिको सङ्ख्यामा पर्ने; सत्तरी र आठका योगसङ्ख्याको।