चौहत्तर

Romanized: chauhattara, chauhattar, cauhattar, cauhattara

त्रिहत्तरपछि आउने सङ्ख्या; ७४ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत चौहत्तरि८ संस्कृत चतुःसप्तति]

१.
त्रिहत्तरपछि आउने सङ्ख्या; ७४ को अङ्क।
२.
(विशेषण) सत्तरी र चारका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने वा हुने।

सम्बन्धित शब्दहरू