त्रिहत्तर
Romanized: trihattar, trihattara
सत्तरी र तीनका सङ्ख्याको योगफल; ७३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिसप्तति]
१.
सत्तरी र तीनका सङ्ख्याको योगफल; ७३ को अङ्क।
२.
(विशेषण)
सत्तरी र तीनका योगसङ्ख्याको।