हत्तर

Romanized: hattar, hattara

एक हातले समाउन सकिने गाग्री; घल्चा; हतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एक हातले समाउन सकिने गाग्री; घल्चा; हतर।
२.
सत्तरी।

सम्बन्धित शब्दहरू