खोत्तर
Romanized: khottar, khottara
खोत्तर (khottar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खोत्तर(१)
(नाम)
1.
भाँडाको पिँधमा डढेर जमेको पाप्रो; खोतर।
खोत्तर(२)
(नाम)
1.
दुध तताउँदा कुँडेको पिँधमा जमेको लेदो; कुराउनी; भाँडाको पिँधमा डढेर जमेको पाप्रो; खोतर।