लोकोत्तर

Romanized: lokottar, lokottara

संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण।

सम्बन्धित शब्दहरू