उनहत्तर
Romanized: unahattar, unahattara
साठी र नौको योगबाट बन्ने सङ्ख्या; ६९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऊनसप्तति]
१.
साठी र नौको योगबाट बन्ने सङ्ख्या; ६९ को अङ्क।
२.
(विशेषण)
साठी र नौको योग हुने सङ्ख्याको।