सतहत्तर
Romanized: satahattar, shatahattara, shatahattar, satahattara
छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सत्तहत्तरि]
१.
छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७-को अङ्क।
२.
(विशेषण)
सत्तरी र सात जोड्दा हुने सङ्ख्याको।