उत्तरोत्तर
Romanized: uttarottar, uttarottara
पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम।
२.
दिनदिनै; प्रतिदिन।
३.
एकपछि अर्को; क्रमशः; लगातार।