उत्तरोन्मुख

Romanized: uttaronmukh, uttaronmukha

उत्तर दिन उन्मुख वा तत्पर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्तर दिन उन्मुख वा तत्पर।
२.
उत्तरतिर फर्केको

सम्बन्धित शब्दहरू