उदयोन्मुख
Romanized: udayonmukh, udayonmukha
उदाउने बेलाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उदाउने बेलाको।
२.
उन्नति गर्नपट्टि लागेको; विकासोन्मुख।