हाते

Romanized: haate, hate

हातमा लिएर उपभोग गरिने; हातको लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हात+ए]

१.
हातमा लिएर उपभोग गरिने; हातको लायक।
२.
हातसम्बन्धी; हातको ।
३.
कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा (गाई-भैंसी आदि)।
४.
(नाम) तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माथ।

सम्बन्धित शब्दहरू