हा
Romanized: haa, ha
दिक्दारी, शून्यता, शोक, बिस्मात, घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
१.
दिक्दारी, शून्यता, शोक, बिस्मात, घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द।
२.
कसैले अनुचित कामकुरो गरेमा हप्काउनका लागि प्रयोग गरिने शब्द; निषेधसूचक शब्द।