ईहा
Romanized: ihaa, ih, eehaa, eeha
इच्छा; ईप्सा; चाहना; लालसा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इच्छा; ईप्सा; चाहना; लालसा ।
२.
चेष्टा; प्रयास।