ईडा
Romanized: idaa, id, eedaa, eeda
हठयोगका नियमअनुसार प्राणायाम गर्दा नाकको देब्रेपट्टिबाट श्वास चलाइने नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हठयोगका नियमअनुसार प्राणायाम गर्दा नाकको देब्रेपट्टिबाट श्वास चलाइने नाडी।
२.
गङ्गा।
३.
प्रशंसा; स्तुति।