आडा
Romanized: aadaa, aada, adaa, aad
सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिंजरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आड + आ]
१.
सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिंजरा।
२.
पिंजराभित्र चरा बस्ने टाँड।
३.
जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन।
४.
आड; आधार ।
५.
टेवा; टेको।