आडो
Romanized: aado, ado
आडो (aado) शब्दका 5 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आडो(१)
(नाम)
1.
सोह्र मानाको समूह।
आडो(२)
(नाम)
१..
कुनै कुरा अड्याउने साधन; टेको; आड।
२..
गजबार।
आडो(३)
(नाम)
१..
आधार; भरोसा।
२..
काममा पारिने बाधा।
३..
घनले ढुङ्गा फुटाउँदा बिचमा राखिने फलामकै साधन।
आडो(४)
(नाम)
1.
किलुवा।
आडो(५)
(नाम)
1.
योनिबाट पाठेघर खसेर देखिने मासुको डल्लो।