इडा
Romanized: idaa, id, ida
शरीरका पिठ्यूँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद- इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीरका पिठ्यूँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद- इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो।
२.
वैवस्वत मनुकी कान्छी रानी।