आहा

Romanized: aahaa, aaha, ahaa, aah

आश्चर्य, हर्ष, विस्मय आदिका आकस्मिक स्थितिमा निस्कने शब्द; अहह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत अहह]

1
आश्चर्य, हर्ष, विस्मय आदिका आकस्मिक स्थितिमा निस्कने शब्द; अहह।

सम्बन्धित शब्दहरू