आहार
Romanized: aahaara, aahaar, aahara, ahaara
खाइने वस्तु; खानेकुरो; खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाइने वस्तु; खानेकुरो; खाद्य पदार्थ।
२.
ल्याउने काम; आदान।