आहार्य

Romanized: aahaarya, aahaary, aaharya, ahaarya

लिन सुहाउने; ग्रहण गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लिन सुहाउने; ग्रहण गर्न योग्य।
२.
खान हुने; खाद्य।
३.
नाट्यशास्त्रका अनुसार वेशभूषा, आभूषण आदिद्वारा सम्पन्न गरिने (अभिनय)।

सम्बन्धित शब्दहरू