आचार्य

Romanized: aachaarya, aachaary, aacharya, achaarya

व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु।
२.
आचारको ज्ञाता तथा वेद आदि पढाउने गुरु; अध्यापक।
३.
विशिष्ट विद्वान् ।
४.
कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहित।
५.
भाष्यकार; टीकाकार।
६.
संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि।
७.
ब्राह्मण जातिको एक थर।

सम्बन्धित शब्दहरू