आचार्या
Romanized: aachaaryaa, aachaarya, aacharyaa, achaaryaa
आचार्यको काम गर्ने स्त्री; अध्यापिका; उपाध्याया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आचार्यको काम गर्ने स्त्री; अध्यापिका; उपाध्याया।
२.
पूजनीया तथा विदुषी स्त्री।
३.
स्त्री।