आचार

Romanized: aachaara, aachaar, aachara, achaara

कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार, रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र।
२.
रीतिस्थिति।
३.
सदाचार; आचरण।
४.
पारस्परिक व्यवहार वा आदानप्रदान।

सम्बन्धित शब्दहरू