आहारा
Romanized: aahaaraa, aahaara, aaharaa, ahaaraa
आहार; खानेकुरो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आहार]
१.
आहार; खानेकुरो।
२.
चराचुरुङ्गीको दाना; चारो।
३.
पशुको खाद्य पदार्थ; दाना।
४.
दैनिक खाद्यवस्तुको मात्रा (उदा.- आजकाल बिरामीको आहारा घट्दै गएको छ)।
उदाहरण वाक्य
- आजकाल बिरामीको आहारा घट्दै गएको छ