हारा
Romanized: haaraa, haara, haraa, haar
शब्दका पछि गाँसिएर विवशता, अभाव आदिको अर्थ बुझाउने शब्द। (जस्तो- हिम्मतहारा, मतिहारा, हुतीहारा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हार्+आ]
1
शब्दका पछि गाँसिएर विवशता, अभाव आदिको अर्थ बुझाउने शब्द। (जस्तो- हिम्मतहारा, मतिहारा, हुतीहारा इ.)।