हाराबारा

Romanized: haaraabaaraa, haaraabaara, haaraabaraa, haarabaaraa

हायलकायल; हावाकावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ हालाबाला]

१.
हायलकायल; हावाकावा।
२.
(नाम) गीत गाएर केटाकेटीको हात समाती घुमाइने एक खेल।

सम्बन्धित शब्दहरू