हाकपारा

Romanized: haakapaaraa, haakapaara, haakaparaa, hakapaaraa

चर्को र लामो आवाजको एक प्रकारको लोकलय वा त्यस्तो भाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हाँक+पारा]

१.
चर्को र लामो आवाजको एक प्रकारको लोकलय वा त्यस्तो भाका।
२.
नदीवारिबाट नदीपारि बोलाउँदा ध्वनि फर्कने गरीको ढङ्ग वा पारा।

सम्बन्धित शब्दहरू