हाराकिरी
Romanized: haaraakiri, haarakiri, haraakiri, haaraakiree
आफ्नो पेटमा आफैँले छुरी रोपेर आत्महत्या गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जापानी]
1
आफ्नो पेटमा आफैँले छुरी रोपेर आत्महत्या गर्ने काम।