जिकिर
Romanized: jikir, jikira
कुनै प्रसङ्गको उल्लेख; चर्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी जिक्र]
१.
कुनै प्रसङ्गको उल्लेख; चर्चा।
२.
कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ।