लकिर

Romanized: lakir, lakira

लट्ठीजस्तो सोझो ठाडो धर्को; रेखा; धर्मो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रेखा]

1
लट्ठीजस्तो सोझो ठाडो धर्को; रेखा; धर्मो।

सम्बन्धित शब्दहरू