फकिर
Romanized: phakir, fakira, fakir, phakira
पारिवारिक वा गृहस्थी धर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फकीर]
१.
पारिवारिक वा गृहस्थी धर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी।
२.
भिख मागेर जीविका गर्ने व्यक्ति; भिखारी; भिक्षुक।
३.
ज्यादै गरिब व्यक्ति; निर्धन व्यक्ति।