फकिरी

Romanized: fakiri, phakiree, fakiree, fakirii

फकिरले गर्ने काम; फकिरपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फकिरले गर्ने काम; फकिरपना।
२.
(विशेषण) फकिरसम्बन्धी; फकिरको।

सम्बन्धित शब्दहरू