किरिरी

Romanized: kiriree, kiririi, kiriri

घन्टी, घडी आदि लगातार बज्दाको किसिमले; किर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व किरी]

1
घन्टी, घडी आदि लगातार बज्दाको किसिमले; किर्र।

सम्बन्धित शब्दहरू