फकिनु
Romanized: fakinu, phakinu
फकाइमा परिनु, अर्काका फुस्ल्याइँमा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [फकाउ+इ+नु]
1
फकाइमा परिनु, अर्काका फुस्ल्याइँमा लाग्नु।