आखिर

Romanized: aakhira, aakhir, akhir, akhira

अन्त्यमा; निचोरमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
अन्त्यमा; निचोरमा।
२.
खाँचो; हर्जा।
३.
सबैभन्दा पछिको; अन्तिम।

सम्बन्धित शब्दहरू