आखिरी
Romanized: aakhiri, aakhiree, akhiree, akhirii
अन्त्यमा भएको (निर्णय, तोक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अन्त्यमा भएको (निर्णय, तोक)।
२.
पछिल्लो; अन्तिमको; आखिरको।