आखर

Romanized: aakhara, aakhar, akhar, akhara

अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत अक्षर]

१.
अक्षर।
२.
पङ्क्ति; वाक्य; भनाइ।
३.
शब्द।
४.
ढिपी; खुरुन्दार।

सम्बन्धित शब्दहरू