ओखर
Romanized: okhar, okhara
ना. [सं. अक्षोट] लाम्चा पात हुने, आरुजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामा लामा मञ्जरी लाग्ने, हाडे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. अक्षोट] लाम्चा पात हुने, आरुजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामा लामा मञ्जरी लाग्ने, हाडे दानाभित्र गुलियो खाद्य पदार्थ हुने ठुलो जातको रुख; हाडे र दाँते गरी दुई प्रकारको हुने त्यसैको फल।