ओखरा
Romanized: okharaa, okhar, okhara
गीत, सङ्गीत साधना गर्ने थलो; रोदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
१.
गीत, सङ्गीत साधना गर्ने थलो; रोदी।
२.
लोकगीत गाइने निर्धारित ठाउँ।