ओखटो
Romanized: okhato
ओगट्ने हटक्ने वस्तु; रोकथाम; छेकथुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ओगट्ने हटक्ने वस्तु; रोकथाम; छेकथुन।
२.
छेकथुन गर्ने वा पार्ने।