ओखरपाङ्ग्रे

Romanized: okharapaanggre, okharapanggre, okharapaangre, okharapangre

गुरुङ जातिमा बिहे हुँदा कन्याका तर्फबाट वरलाई दिइने ओखर तथा पाङग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गुरुङ जातिमा बिहे हुँदा कन्याका तर्फबाट वरलाई दिइने ओखर तथा पाङग्रो।
२.
आपसमा नमिल्ने व्यक्ति वा वस्तु।
३.
मिलापका निम्ति प्रतिकूल स्थिति।
४.
(विशेषण) असजिलो।
५.
बेमेलको ।

सम्बन्धित शब्दहरू