आखती
Romanized: aakhati, aakhatee, akhatee, akhatii
आखत हेर्ने; झारफुके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आखत हेर्ने; झारफुके।
२.
ज्योतिषी।