ओखती
Romanized: okhatee, okhatii, okhati
रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी।
२.
उपचार; उपाय।