आखत
Romanized: aakhata, aakhat, akhat, akhata
आखत (aakhata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आखत(१)
(नाम [संस्कृत अक्षत])
१..
अछेता राखेर वा खसालेर हेरिने शुभाशुभ फल; जोखना।
२..
अछेता।
आखत(२)
(नाम)
1.
रोग खुट्याउन धामीले प्रयोग गर्ने अक्षता।