फारखती
Romanized: phaarakhati, faarakhati, farakhati, phaarakhatee
ऋण चुक्ता गरेको प्रमाण; भरपाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ऋण चुक्ता गरेको प्रमाण; भरपाई।
२.
सम्बन्धित व्यक्तिका जिम्मामा रहेका सबै नगदी वा जिन्सी बुझेर लिई प्रमाणका रूपमा लेखिदिने कागज; हिसाबसम्बन्धी बही बुझाएपछि बुझ्ने अड्डाले बुझाउनेलाई दिइने कागज।